
It is a condition of the reproductive system in which couples cannot conceive even after more than a year without the use of contraceptives.
यो प्रजनन प्रणाली को एक अवस्था हो जसमा दम्पतिहरु गर्भ निरोधकको उपयोग बिना एक बर्ष भन्दा बढी पछि पनि गर्भधारण गर्न सक्दैनन्।
In general, it is recommended to consult a doctor if the couple is unable to conceive for more than a year. But it's not always like this. If a woman has irregular periods, endometriosis, or polycystic ovary syndrome, or if one of the partners has a history of sexually transmitted diseases, it makes sense to seek help immediately. In addition, it is recommended that women over 35 years of age consult after six months of trials. If your family has a history of menopause or primary ovarian failure (also known as premature ovarian failure), it is recommended that you speak with your doctor as soon as possible. If you are 39 or 40 years old and starting to get pregnant, now is the time to see your doctor.
सामान्यतया, यदि कुनै दम्पती एक बर्ष भन्दा बढी समय सम्म पनि गर्भधारण गर्न असमर्थ भएको छ भने त्यो अवस्थामा चिकित्सक कहां जानु जरुरी हुन्छ। यसको अतिरिक्त निम्न अवस्थामा पनि चिकित्सकको सल्लाह आवश्यक हुन्छः -यदि एक महिलाको अनियमित महिनावारी छ -endometriosis, वा polycystic ovary syndrome छ - यदि दम्पति मध्य कुनै एकमा (sexually transmitted diseases) यौन संचारित रोगहरुको इतिहास छ - यदि महिला ३५ बर्ष भन्दा माथि हुनुहुन्छ र छ महिना प्रयास गर्दा पनि गर्भधारण गर्नसक्नु भएको छैन - यदि तपाइँको परिवारमा रजोनिवृत्ति (menopause) वा प्राथमिक डिम्बग्रंथि विफलता (premature ovarian failure) को एक इतिहास छ - यदि तपाइँ ४० बर्षको हुनुहुन्छ र गर्भवती हुन चाहनुहुन्छ।
It is generally believed that infertility is mainly related to women. In fact, only a third of infertility cases are associated with women alone. According to statistics, one-third of infertility problems are related to men and the other third are a combination of reproductive factors related to both partners or due to unknown causes. Unexplained causes account for about twenty percent of infertility cases.
यो सामान्यतया मानिन्छ कि बांझोपन मुख्य रूपमा महिलाहरु संग सम्बन्धित छ। वास्तवमा, बाँझोपनको एक तिहाई मात्र महिलाहरु संग सम्बन्धित छ। तथ्यांक अनुसार बाँझोपन समस्याको एक तिहाई पुरुषहरु संग सम्बन्धित छ र अन्य एक तिहाई प्रजनन कारकहरु दुबै संग सम्बन्धित वा अज्ञात कारणको एक संयोजन हुन्छ।
Age affects your ability to conceive and have a healthy baby. Age is the most important factor affecting a woman's fertility. For men, the decline in fertility due to age is often more subtle but still occurs. A woman's fertility begins to decline in her early thirties, and this decline increases after age 35.
उमेरले पक्कै पनि गर्भधारण गर्ने र एक स्वस्थ बच्चा जन्माउने क्षमतालाई प्रभावित गर्दछ। उमेर एक महिला को प्रजनन क्षमता लाई प्रभावित गर्ने सबैभन्दा महत्त्वपूर्ण कारक हो। पुरुषहरुको लागी, उमेरको कारण प्रजनन मा गिरावट अक्सर अधिक सूक्ष्म हुन्छ तर असर नै गर्दैन भन्न मिल्दैन। महिलाको प्रजनन क्षमता प्रारम्भिक ३० उमेरबाट गिरावट शुरू हुन्छ र यो गिरावट ३५ बर्ष पछि बढ्छ।
IUI stands for Intrauterine Insemination. This is one of the popular techniques of ART (Assisted Reproductive Technology). During this process, processed (washed) sperm is used and inserted directly into the woman's uterus. This process corresponds to the natural ovulation cycle.
IUI को मतलब Intrauterine Insemination हो। यो ART (सहायक प्रजनन टेक्नोलोजी) को लोकप्रिय प्रविधिहरु मध्ये एक हो। यस प्रक्रियाको दौरान, प्रशोधन (धोईएको) शुक्राणु को उपयोग गरीन्छ र सीधै महिला को गर्भाशय मा सम्मिलित गरिन्छ। यो प्रक्रिया प्राकृतिक ovulation चक्रको अनुरुप हुन्छ।
This is a non-surgical process where an egg is fertilized by sperm outside the uterus in a laboratory. It is also known as a test tube baby.
यो एक बिना शल्यक्रिया द्वारा गरिने प्रक्रिया हो जहाँ एउटा अण्डा प्रयोगशालामा गर्भाशय बाहिर शुक्राणु द्वारा निषेचित गरिन्छ। यो टेस्ट ट्यूब बेबीको रूप मा पनि बुझिन्छ।
IVF is often recommended when a woman's fallopian tubes are blocked, sperm parameters are very bad, and all other fertility treatments have failed. Poor semen quality and/or quantity, problems with ovulation, and problems with sperm interaction are other problems that can prevent couples from having children naturally. IVF helps with this problem. Specific conditions for which a patient may require IVF include: Tubal blockage or failed tubal reversal Endometriosis Cervical factor Pelvic adhesions Male factor Unexplained infertility/failed conventional therapy Genetic testing (PGD) for inheritable diseases.
जब कुनै महिला को फैलोपियन ट्यूब अवरुद्ध छन्, शुक्राणु मापदण्डहरु धेरै खराब छन्, र अन्य सबै प्रजनन उपचार असफल भएको छ भने यस्तो अवस्थामा प्रायः IVF सिफारिश गरिन्छ । खराब वीर्य गुणस्तर र/वा मात्रा, ovulation संग समस्याहरु, र शुक्राणु अन्तरक्रिया संग समस्याहरु यस्ता समस्याहरु हुन् जसले दम्पतिलाई स्वाभाविक रूपबाट गर्भधारण गर्नलाई रोक्न सक्छ। IVF यस्ता समस्याको हल गर्ने एउटा प्रबिधि हो। अन्य अवस्था जहां IVF को आवश्यकता पर्न सक्छ: -Tubal blockage or failed tubal reversal -Endometriosis -Cervical (ग्रीवा) कारक -पेल्विक adhesions -पुरुष कारक -अस्पष्ट बांझोपन/असफल परम्परागत थेरापी - वंशानुगत रोगहरु को लागी आनुवंशिक (Genetic) परीक्षण (PGD).
The IVF process can be understood with the help of certain steps explained below. • Ovarian stimulation: the fertility specialist controls the timing of the egg's release. Your doctor will make sure your LH and FSH hormone levels and other conditions are normal or not. The doctor will monitor the eggs produced to see if it is appropriate or not. • Egg retrieval: In this step, eggs are retrieved from the female's ovary with a needle under light sedation. In addition, the eggs are placed in a container with nutrient media and placed in the incubator. • Fertilization: This is the next step in IVF called fertilization, in which the male sperm are removed and placed with the egg in an incubator to form embryos. In ICSI (Intro Cytoplasmic Sperm Injection), however, the most active sperm are individually selected and fertilized with an egg and then placed in a special incubator. The process is then monitored so that a healthy embryo can develop. • Embryo Transfer: This is the final step in which the healthiest embryo is transferred. First, the doctor examines to select a healthy embryo. The embryo is transferred with the help of small plastic tubes.
IVF प्रक्रियालाई तल वर्णन गरिएका केहि चरणहरु को मद्दत बाट बुझ्न सकिन्छ। • डिम्बग्रंथि उत्तेजना: प्रजनन विशेषज्ञ अण्डा उत्पादनको समय नियन्त्रण गर्दछ। डाक्टर LH र FSH हार्मोन स्तर र अन्य अवस्था सामान्य छ वा छैन सुनिश्चित गर्दछ। डाक्टरले उत्पादन भएको अण्डा उपयुक्त छ वा छैन भनेर अनुगमन गर्नेछन्। • अण्डा पुन: प्राप्ति: यस चरणमा, अण्डाहरु लाई महिला को अण्डाशय बाट हल्का लठ्ठ्याएर एक सुईको माध्यमबाट पुनः प्राप्त गरीन्छ। त्यसपछि अण्डा पोषक मिडिया संग एक कन्टेनरमा राखिन्छ र इन्क्यूबेटरमा राखिन्छ। • फर्टिलाइजेशन: यो IVF मा अर्को चरण हो जसमा पुरुष शुक्राणु संकलन गरिन्छ र अण्डासंग एक इन्क्यूबेटरमा भ्रूण बनाउन राखिन्छ । ICSI (Intro Cytoplasmic Sperm Injection) मा सबैभन्दा सक्रिय शुक्राणु व्यक्तिगत रूप मा चयन गरी अण्डा संग निषेचित गरिन्छ र एक विशेष इन्क्यूबेटर मा राखिन्छ। त्यसपछि प्रक्रियालाई निगरानी गरिन्छ ताकि एक स्वस्थ भ्रूण को विकास गर्न सकियोस्। • भ्रूण स्थानान्तरण: यो अन्तिम चरण हो जसमा स्वस्थतम भ्रूण स्थानान्तरण गरिन्छ। पहिला डाक्टरले एक स्वस्थ भ्रूण चयनको लागी जाँच गर्दछ अनि भ्रूण साना प्लास्टिक ट्यूब को मद्दतले आमाको गर्भमा स्थानान्तरण गरिन्छ।
IVF is a mild to painless procedure because the injections used for IVF are cleaned and injected subcutaneously. The eggs are removed with light sedation, which is completely painless. However, after the egg collection, the patient may experience mild discomfort for some time. There is no anesthesia at the time of embryo transfer, but it is a 10-15 minute process that causes little pain.
IVF हल्का वा पीडा रहित प्रक्रिया हो किनभने IVF को लागी प्रयोग गरिने इंजेक्शनहरु सफा र subcutaneously इंजेक्शन हुन्छन्। अण्डाहरु पुनः प्राप्ति गर्दा हल्का sedation संग गरिएको हुन्छ, जो बिल्कुल पीडारहित हुन्छ। अण्डा संकलन पछि कोहिले केहि समय को लागी हल्का असुविधा अनुभव गर्न सक्छ। भ्रूण स्थानान्तरण १०-१५ मिनेट को प्रक्रिया हो र त्यो समय मा कुनै एनेस्थेसिया दिइंदैन त्यसैले त्यस समय सानो दुखाइ हुन सक्छ।
The in vitro fertilization process can take between four and six weeks before the egg is retrieved. The embryo or embryos implant three to five days later. It can be done in a few hours. Then the normal gestation period begins.
इन भिट्रो निषेचन प्रक्रिया अण्डा पुनःप्राप्त हुनु भन्दा पहिले चार देखि छ हप्ता लाग्न सक्छ। भ्रूण तीन देखि पाँच दिन पछि प्रत्यारोपण गरिन्छ। यो गर्न केहि घण्टा को समय लाग्छ। त्यसपछि सामान्य गर्भावस्था अवधि सुरु हुन्छ।
Single embryo transfer during IVF is the standard of care for most people trying to get pregnant. The CDC, the American Society for Reproductive Medicine, and the Society for Assisted Reproductive Technology recommend single embryo transfer for most IVF patients. Why is this so? It's all about safety and success rate. With IVF, your main goal is to have a healthy baby. It is understandable that double or multiple embryo transfer also increases your chances of having twins or multiple births, which also increases risks to the baby and your health.
IVF को समयमा सीडीसी, अमेरिकन सोसाइटी फर रिप्रोडक्टिभ मेडिसिन, र सोसाइटी फर असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी द्वारा आईभीएफ बिरामीहरुको लागी एकाल भ्रूण स्थानान्तरण को सिफारिश गर्दछ। किन यस्तो छ? यो सबै सुरक्षा र सफलता दरसंग जोडिएको छ। IVF बाट तपाइँको मुख्य लक्ष्य एक स्वस्थ बच्चा हुनु हो। डबल वा धेरै भ्रूण स्थानान्तरणबाट जुम्ल्याहा वा धेरै गर्भ रहने संभावना बढाउँछ, जसले बच्चा र तपाइँको स्वास्थ्य को लागी जोखिम बढाउँछ।
On day 12 after the day of transmission, a beta HCG blood test can be used to determine if there is a pregnancy.
भ्रुण स्थानान्तरण गरेको १२ दिन पछि बीटा एचसीजी (beta HCG) रगत परीक्षण गरिन्छ। त्यसपछि गर्भावस्था छ भन्ने निर्धारण गर्न सकिन्छ।
No. The chances of successful IVF treatment depend on several factors, such as the woman's age, the cause of infertility, the quality of the eggs collected, and the quality of the semen. Most women tend to have success rates of 35 to 45% per cycle. With careful handling of the process and proper analysis of patient records.
सफल IVF उपचार को संभावना धेरै कारकहरु मा निर्भर गर्दछ, जस्तै महिला को उमेर, बांझोपन को कारण, संकलित अण्डा को गुणस्तर, र वीर्य को गुणस्तर। सफलताको दर IVF प्रक्रिया को सावधान ह्यान्डलिंग र बिरामीको रेकर्ड को उचित विश्लेषणको आधारमा अधिकांश महिलाहरु प्रति चक्र ३५ देखि ४५% को हुन्छ।
It is medically possible to go to the next cycle right away. In some cases, however, adjustments in treatment may be required based on the patient's previous cycle assessment. For example, if the ovarian response has been poor, additional medication may be recommended to increase the ovarian response for the next cycle.
चिकित्सकीय हिसाबले अर्को चक्रमा तुरुन्तै जानको लागी सम्भव छ । तथापि केहि अवस्थामा, अघिल्लो चक्र आकलन को आधारमा बिरामीको उपचारमा केहि समायोजनको आवश्यक हुन सक्छ। उदाहरण को लागी, यदि डिम्बग्रंथि प्रतिक्रिया कमजोर भएको छ भने अर्को चक्रको लागी डिम्बग्रंथि प्रतिक्रिया बढाउनको लागी अतिरिक्त औषधि सिफारिश गर्न सकिन्छ।
No. You can immediately return to your normal activities as well as sex life and exercise after the transfer.
होइन। स्थानान्तरण पछि तपाइँ तुरुन्तै तपाइँको सामान्य दैनिक गतिविधिहरु, यौन जीवन र व्यायाममा फर्कन सक्नुहुन्छ।
No, these children are all the same mentally and physically except they are very special because it has been a very difficult journey for their parents.
होईन, यी बच्चाहरु मानसिक र शारीरिक हिसाबले एक्दम स्वस्थ हुन्छन्। बरु उनीहरु धेरै विशेष हुन्छन् किनभने यो उनीहरुका आमा बुबाको लागी धेरै गाह्रो यात्रा भएको हुन्छ।
Correct. If a woman ovulates normally and the egg can be recovered, IVF can be performed and the mature embryo can be implanted in the uterine wall. The fallopian tubes are where normal fertilization takes place, and if the fallopian tubes are blocked, fertilization will not be possible. However, in IVF, we do external fertilization, so this shouldn't be a problem.
यदि महिला सामान्य रुपमा ovulate हुनुहुन्छ र अण्डा प्राप्त गर्न सकिन्छ भने IVF गर्न सकिन्छ र परिपक्व भ्रूण गर्भाशयमा प्रत्यारोपण गर्न सकिन्छ। फैलोपियन ट्यूबहरू ती अंग हुन् जहाँ सामान्य निषेचन (fertilization) हुन्छ र यदि फैलोपियन ट्यूब अवरुद्ध छन् भने निषेचन सम्भव हुंदैन। तर IVF मा बाह्य निषेचन हुन्छ, त्यसैले यो समस्या हुँदैन।
Correct. A condition in which men cannot produce sperm is called azoospermia. Azoospermia (when there is no measurable amount of sperm in the ejaculate) affects a notable proportion of men and exists in two main forms: obstructive and non-obstructive azoospermia. For men and couples with male infertility due to azoospermia, ICSI sperm recovery by IVF is the most effective form of treatment. Unless the man is completely sterile, there is usually a small amount of sperm that, although not present in the ejaculate, can be collected using TESA.
पुरुष शुक्राणु उत्पादन गर्न सक्दैनन् भने त्यसलाई azoospermia भनिन्छ। Azoospermia (जब वीर्य स्खलन मा शुक्राणुको मात्रा कुनै मापन योग्य नहुनु) पुरुषहरुको एक उल्लेखनीय अनुपातलाई प्रभावित गर्दछ। यो दुई मुख्य रूप मा अवस्थित छ: अवरोधक (obstructive) र गैर अवरोधक (non-obstructive) azoospermia। Azoospermia को कारण बांझोपन भएका पुरुषहरुका लागी, IVF द्वारा ICSI sperm recovery उपचार सबैभन्दा प्रभावी रूप हो। जब सम्म पुरुष पूरै बाँझो हुंदैन, यद्यपि स्खलन मा उपस्थित हुंदैन तर TESA (Testicular sperm aspiration) को उपयोग गरी सामान्यतया शुक्राणुको सानो मात्रा संकलन गर्न सकिन्छ।
Two of the most common fertility treatments are in vitro fertilization (IVF) and intracytoplasmic sperm injection (ICSI). The main difference between IVF and ICSI is how the sperm fertilizes the egg. During IVF, eggs, and sperm (including some) are placed in a Petri dish to self-fertilize. In ICSI, a sperm is injected directly into the egg. ICSI may be better for you if you have sperm-related infertility. This is because ICSI is the most popular and effective male infertility treatment because sperm receive additional help. Therefore, a doctor may recommend ICSI if a man has (1) low sperm count (2) abnormal shape or motility of sperm, or (3) semen is surgically removed. (for example, if you have had a vasectomy). IVF is one of the most effective and commonly used fertility treatments and is suitable for a wide range of subjects and fertility problems. Therefore, there are different types of IVF for different ages and conditions.
इन विट्रो निषेचन (IVF) र intracytoplasmic शुक्राणु इंजेक्शन (ICSI) सबैभन्दा सामान्य प्रजनन उपचार को दुई बिधि हुन्। IVF र ICSI को बीच मुख्य भिन्नता शुक्राणु कसरी अण्डालाई निषेचित गर्दछ भन्ने कुरामा निर्भर हुन्छ। IVF को समयमा, अण्डा र शुक्राणु एक पेट्री डिशमा आत्म निषेचन (self-fertilize) को लागि राखिन्छ। ICSI मा, शुक्राणु सीधै अण्डा मा इंजेक्ट गरिन्छ। यदि तपाइँमा शुक्राणु सम्बन्धी बांझोपन छ भने ICSI तपाइँको लागी राम्रो हुन सक्छ। ICSI सबैभन्दा लोकप्रिय र प्रभावी पुरुष बांझोपन उपचार हो किनभने यो बिधि द्वारा शुक्राणुले अतिरिक्त मद्दत प्राप्त गर्दछ। तसर्थ, डाक्टर ICSI को निम्न अवस्थामा सिफारिश गर्दछ यदि एक पुरुषमा (१) कम शुक्राणु गणना छ (२) असामान्य आकार वा शुक्राणु को गतिशीलता छ, वा (३) वीर्य शल्य चिकित्साबाट हटाइएको छ। (उदाहरण को लागी, यदि तपाइँले पुरुष बन्ध्याकरण गर्नु भएको छ)। IVF सबैभन्दा प्रभावी र सामान्यतया प्रयोग गरिने प्रजनन उपचार हो र प्रजनन समस्याहरुको एक विस्तृत श्रृंखला को लागी उपयुक्त हुन्छ। विभिन्न उमेर र अवस्थाको लागी IVF को विभिन्न प्रकारहरु हुन्छन्।
An evaluation of fertility should begin with a review of the medical histories of both the female and male partners. After that, both partners will undergo a physical exam, including a gynecological exam and pelvic ultrasound for the woman. The man will undergo a semen analysis, and the woman will undergo a hormone screening. Additionally, a woman's tubal patency (whether the fallopian tubes are open or blocked) and uterine cavity may be examined.
प्रजनन क्षमताको मूल्यांकन दुबै दम्पतिको चिकित्सा इतिहासको एक समीक्षा संग शुरू हुन्छ। त्यस पछि, दुबैको एक शारीरिक परीक्षा, एक स्त्री रोग परीक्षा र महिला को लागी पेल्विक अल्ट्रासाउन्ड गराइन्छ। पुरुषको वीर्य विश्लेषण हुनेछ, र महिलाको हर्मोन स्क्रीनिंग हुनेछ। यसको अतिरिक्त, महिला को ट्यूबल पेटेंसी (फैलोपियन ट्यूबहरु खुला वा अवरुद्ध छन् भनेर हेर्ने) र uterine cavity को जांच गरिन्छ।
© 2021 Hope Fertility And Diagnostic Pvt Ltd . All Rights Reserved